Tuesday, April 30, 2013

video
संचारकर्मी अर्जुन जि.सी.को आवाज र शब्द-परिकल्पनामा भएको रेडियो लिस्नेआवाजको स्टेशन आइ.डी. समेत समेटिएको मोबाइल फोनको रिङ्ग ब्याकटोन   सि.आर.बि.टी.-०१६००२११२९ पि.आर.बी.टी.-६०५२७६५३ र यु.टि.एल.-७७३१४०५८

Friday, October 21, 2011

हार्दिक स्वागत छ तपाइलाई www.arjungc.blogspot.com मा



तपाइले यो साइटमा रहेर मेरोबारेमा र मैले कार्यगर्ने संस्था संगै अन्य धेरै उपयोगी सामाग्रीहरु प्राप्त गर्न सक्नुहुनेछ  l  यो साइटमा रेडियो लिस्नेआवजसंगै  उपयोगी लिंकहरु पनि राखिएको छ l  मैले अझै धेरै उपयोगी सामाग्रीहरु राख्दै जाने प्रयासमा छु  l   म तपाईका अमुल्य सल्लाह,सुझाव र प्रतिक्रयाको अपेक्षा राख्दछु l 

रेडियो लिस्नेआवाजको स्टेशन आईडी

video
सब्द रचना/संगीत:- अर्जुन जि.सी.
स्वर:-शिशिर योगी र अन्जना गुरुङ 


बिशेष रेडियो कार्यक्रम ' रेडियो लिस्नेआवाजको २०६८ लाई फर्केर हेर्दा'

नेपाली चलचित्रका महानायक राजेश हमालसंग संचारकर्मी अर्जुन जि.सी.को कुराकानी (२०६८-पौष-६, राती ८:२० बजे)
video


अर्जुन जि.सी.द्वारा संचालित रेडियो कार्यक्रम गीतिकथा २०६७ असोज ३० गते शनिबार l 
video



अर्जुन जि.सी.द्वारा संचालित रेडियो कार्यक्रम गीतिकथा २०६६ पौष अन्तिम शनिबार
video




प्यूठानी तारा २०६८ घोषणा कार्यक्रमको एक झलक:-संचालन गर्दै स्टेशन सह-म्यानेजर तथा "प्रथम प्यूठानी तारा" कार्यक्रम संयोजक अर्जुन जि.सी. 

video

मेरो पहिलो कृति उपन्यास "मुक्तियुध्मा"
मेरा सृजनाहरू पेजमा पढ्न सक्नुहुन्छ l